रघुगंगाको मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी मेला (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन गरी सिकाई आदान–प्रदान गर्ने उद्देश्यले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा एकिदिने शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको हो । रघुगंगा गाउँपालिका … Continue reading रघुगंगाको मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी मेला (फोटोसहित)